प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

प्रि–ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ। यससँगै सूचक १८७६.५५ विन्दुमा आइपुगेको छ।

१ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ११ कम्पनीको २५५ कित्ता सेयर कारोबार भएको छ। 

कुल १४ वटा कारोबार भएको छ। ९ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति: : 2022-11-01 11:59:00

प्रतिकृया दिनुहोस्