सिक्का साट्नेको लाइन (फोटो फिचर)

नेपाल राष्ट्र बैंकले आजदेखि तिहारको लागि सुन र चाँदीको सिक्का बिक्री गर्न थालेको छ। तिहारको धनतेरसका दिन सुनचाँदीका गहना बनाउने, सिक्का साट्ने चलन छ। यसरी सिक्का साट्न आज बिहानैदेखि बबरमहलस्थित टक्सार, नेपाल बैंकको साखामा सर्वसाधारणको लाइन लागेको छ।

 

 

 

प्रकाशित मिति: : 2022-10-20 13:57:00

प्रतिकृया दिनुहोस्