दशैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन

File Photo
File Photo

दशैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ।

 शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आईतबार, असोज २३ गते भने दशैंको विदा सुरु हुन्छ। यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन्।

दशैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ। त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ। अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ।

प्रकाशित मिति: : 2022-09-29 08:35:00

प्रतिकृया दिनुहोस्