नेप्से आज बन्द, सेयर कारोबार नहुने

File Photo
File Photo

सेयर बजार सोमबार बन्द हुने भएको छ। आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

सोही कारण नेप्से बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।

प्रकाशित मिति: : 2022-09-26 08:58:00

प्रतिकृया दिनुहोस्