भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

File photo
File photo

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएकाे छ। 

बिहीबार आईओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएकाे हाे।एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाे बताइएकाे छ। 

प्रकाशित मिति: : 2022-09-01 17:07:00

प्रतिकृया दिनुहोस्