यस्तो छ आज विदेशी मुद्राको विनिमय दर   

File photo
File photo

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.०६ पैसा र विक्रीदर १२६.६६ पैसा तोकेको छ। पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ। 

यस्तै युरो १ को खरिददर १३१.२८ पैसा  र विक्रीदर १३१.९० रुपैयाँ तोकेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८६.७० पैसा र विक्रीदर ८७.१२ पैसा रहेको छ।
जापानी येन १० को ९.२४ पैसा रहेको छ। विक्रीदर ९.२८ पैसा रहेको छ। यस्तै, चइनिज युआन १ को १८.८२ पैसा  विक्रीदर १८.९२ पैसा रहेको छ। 

कतार रियाल १ को ३४.४१ पैसा रहेको छ। बिक्रीदर ३४.५७ पैसा रहेको छ। साउदी अरब रियाल १ को खरिददर ३३.६० र विक्रीदर ३३.७६ पैसा रहेको छ।

प्रकाशित मिति: : 2022-07-01 10:45:00

प्रतिकृया दिनुहोस्