रुकुम हत्या काण्डकाे दुई वर्ष : माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं
Breaknlinks
Breaknlinks

अन्तरजातीय प्रेमको कारण रुकुम साेतीमा नवराज विकसहित छ जना मारिएको दिनलाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा मनाइएको छ।

मंगलबार काठमाडौंकाे माइतीघरमा वैज्ञानिक समाजवादी पार्टी निकट जात व्यवस्था उन्मूलन मोर्चाले ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’ मनाएको हो।

उनीहरूले मृतकहरूकाे न्यायकाे माग गर्दै नाराबाजी गर्नुका साथै नाटक प्रदर्शन तथा कविता वाचन गरेका थिए।

हेर्नुहाेस्  तस्बिरहरू :

प्रकाशित मिति: : 2022-05-24 19:02:00

प्रतिकृया दिनुहोस्