ललितपुरमा उम्मेदवारी दर्ताको रौनक (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं
File Photo
File Photo

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन।

ललितपुर महानगरपालिकाबाट उम्मेदवारी दिने उम्मेदवारहरू मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उम्मेदवारी गर्दा गराइरहेका छन्। उनीहरू विभिन्न बाजागाजा र नाराजुलुससहित उम्मेदवारी दर्ता गर्न आएकाे छन्।

हेर्नुहाेस् तस्बिरहरू:

प्रकाशित मिति: : 2022-04-25 14:24:00

प्रतिकृया दिनुहोस्