इर्लिङ हालाण्डलाई चेल्सीले किन्दै

Photo : Goal.com
Photo : Goal.com

फुटबल क्लब चेल्सीले युवा फरवार्ड इर्लिङ हालाण्डलाई किन्ने भएको छ।

जसको लागि प्रशिक्षक थोमस टुचेलले छलफल अघि बढाएको बताइएको छ। 

चेल्सीले १ सय ७० मिलियन मुल्यका हालाण्ड किन्न छलफल अघि बढाएको हो ।
 

प्रकाशित मिति: : 2021-06-09 07:33:00

प्रतिकृया दिनुहोस्