म्यानचेस्टरका मुख्य प्रशिक्षक पेप ग्वार्डीलाई 'म्यानेजर अफ दि सिजन'काे उपाधि

Photo : AFP
Photo : AFP

फुटबल क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले प्रिमियर लिगको 'म्यानेजर अफ दि सिजन' अवार्ड पाएका छन्।

प्रिमियर लिगले शनिबार ग्वार्डीओलालाई २०२०/२१ को सिजन उत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो।

स्पेनिस प्रशिक्षक ग्वार्डीओलाले सिटीलाई यस सिजनको प्रिमियर लिगको उपाधि दिलाएका थिए।

प्रकाशित मिति: : 2021-06-06 07:17:00

प्रतिकृया दिनुहोस्