बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी आठौं पटक जितेका छन्।
मेस्सी 'ला लिगा'को यस सिजनमा सर्वाधिक गोलकर्ता हुन्। बार्सिलोनालाई उपाधि दिलाउन मेस्सीले ३० गोल गरेका थिए।
यस्तै भिल्ला रियलका जेरार्ड मोरेनोले पनि २३ गोल गरेका थिए।