त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधिका लागि अहिले नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भईरहेको छ।
त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध खेलिरहेको नेदरल्याण्ड्सको ५ विकेट पतन भएको छ। नेदरल्याण्ड्सकमा बेन कुपर, स्कट एडवर्ड्स,टोबीआस, बास डे लिड र म्याक्स आउट भएका छन्।
नेदरल्याण्ड्स अहिले ७ ओभरमा ५ विकेट गुमाएर ४१ रन बनाएर खेलिरहेको छ।
नेदरल्याण्ड्सले नेपाल दिएको २ सय ३९ रनको लक्ष्य पछ्याई रहेको छ।