२४ घण्टामा ५८६ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७१ सय ७७ पुग्यो {भिडियाे}

नेपालमा बुधबार थप ५ सय ८६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्या ७१ सय ७७ पुगेको छ।

बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: : 2020-06-17 16:28:52

प्रतिकृया दिनुहोस्