लकडाउन अवधि २१ दिन थप्ने बेलायत सरकारको निर्णय

बेलायत सरकारले लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको छ । कोरोनाको जोखिम नियन्त्रण गर्न बलायत सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।

बेलायत सरकारले लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको छ । कोरोनाको जोखिम नियन्त्रण गर्न बलायत सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण जोखिम अनियन्त्रित हुँदै गएपछि उक्त सरकारले थप २१ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको जनाइएको छ । लकडाउन को अवधि नथपे कोरोनाको संक्रमण भयाबह हुने कारण उक्त निर्णय गरिएको बेलायती विदेश मन्त्रालयले जनाएको छ । हाल युरोप कोरोनाको केन्द्र बिन्दु बनेको छ ।

प्रकाशित मिति: : 2020-04-16 23:09:09

प्रतिकृया दिनुहोस्