हरियाणाको झज्जरस्थित एक निर्माणाधिन भवनमा पाँच शव फेला

फाइल तस्बिर

हरियाणाको झज्जरस्थित एक निर्माणाधिन भवनमा पाँच वटा शव भेटिएको छ ।पाँचै जनालाई कसैले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

 प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।तर हत्या के कारणले भएको हो, त्यो भने खुलिसकेको छैन ।

हत्या गर्नेको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।मृतकहरु भवन निर्माणका लागि काम गर्ने मजदुर हुन् ।

 

प्रकाशित मिति: : 2019-09-18 10:50:50

प्रतिकृया दिनुहोस्