नागरिकताको प्रश्नमा महिलाले मागेको समानता ‘कथित समानता’ हो भने हामीले भन्नुपर्छ, यो व्यवस्था ‘कथित लोकतन्त्र’ हो। यसो भन्ने नेताहरू कथित कांग्रेस, कथित कम्युनिस्ट हुन्। अन्यथा, जीवनभर समानताको गीत गाएका कम्युनिस्ट र लोकतन्त्रको आलाप जपेका कांग्रेसले महिलाले उठाएको समानताको मागलाई न दुत्कार्न मिल्छ, न त्यो मागबाट भाग्न। विस्तृतमा