सरकारले ताेक्याे उखुकाे मूल्य

सरकारले उखुको खरिद मूल्य तोकेको छ।  

मन्त्रिपरिषद्को सोमबारको बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकिएको छ।

न्यूनतम लागत, ढुवानी, मुनाफा र आुदान समेथ गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-27 05:05:59

प्रतिकृया दिनुहोस्