बिहे भनेको प्रेमको अन्त्येष्टि हो : डा. योगी विकाशानन्द

मनोक्रान्ति प्रवर्तक हुनुहुन्छ, डा. योगी विकाशानन्द । सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क बृहत् योग शिविरमा प्रमुख प्रशिक्षकको रुपमा लमजुङको सुन्दरबजार पुग्नुभएका उहाँसँग योग, ध्यान, अध्यात्म र प्रेमका विषयमा केन्द्रित रही उज्यालोका लमजुङ सहकर्मी श्यामशितल परियारले संक्षिप्त कुराकानी गर्नुभएको छ । 

नमस्कार । कुराकानीमा यहाँलाई स्वागत छ ।

धन्यवाद । 

आराम हुनुहुन्छ ?

अद्भूत् छु । (लामो हाँसो...)

यहाँको हाँसो बडो लोभलाग्दो छ है ?

हजुर । लोभ लगाउनु हुँदैन, हाँसिहाल्ने । (हाँसो...)

प्रकाशित मिति: : 2019-05-22 06:56:57

प्रतिकृया दिनुहोस्