रानी मुखर्जी अभिनित फिल्म ‘मर्दानी २’को ट्रेलर सार्वजनिक

तस्बिरः एजेन्सी

अभिनेत्री रानी मुखर्जी अभिनित फिल्म ‘मर्दानी २’को ट्रेलर सार्वजनिक भएको छ।

रानीकै मुख्य भूमिका रहेको यो फिल्मको ट्रेलरमा उनलाई पावरफुल अवतारमा देखाइएको छ।

गोपी पुथ्रानको निर्देशन रहेको फिल्ममारानीले दबंग इन्स्पेक्टर शिवानी शिवानी रायको भुमिका निर्बाह गरेकी छन् ।

 फिल्मको रिलिज मिति १३ डिसेम्बर तोकिएको छ । तर फाइनल भने भएको छैन । सन् २०१४मा आएको फिल्म ‘मर्दानी’ले बक्स अफिसमा राम्रो व्यवसाय गरेको थियो ।

प्रकाशित मिति: : 2019-11-14 19:02:44

प्रतिकृया दिनुहोस्