बिएल संवाददाता
दलित अभियन्ता खगेन्द्र सुनारले नयाँ पार्टी निर्माणको घोषणा गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत सुनारले पार्टी निर्माणको खुलासा गरेका हुन्।
सुनारले पार्टीको नाम, एजेण्डा र चुनाव चिह्नबारे छलफल भइरहेको भन्दै सुझाव मागेका छन्।
‘हामी राजनीतिक पार्टी निर्माणको तयारीमा जुटिरहेका छौं। पार्टीको नाम, चुनाव चिन्ह, झण्डा, एजेण्डा के कस्तो राख्दा ठीक होला? तपाईंको सुझाव के छ?’ सुनारले भनेका छन्।
सुनार थप्छन्, ‘देश पहिला, देशपछि अरु.... त्यसपछि अरु!!’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया