बिएल संवाददाता
आगामी मंसिरमा पोखरामा हुने भनिएको नेकपा एमालेको ११औं महाधिवेशन स्थल परिवर्तन भएको छ।
शनिबार अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा बसेको सचिवालय बैठकले महाधिवेशन काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
यसअघि आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने एमालेले तयारी गरेको थियो।
गुण्डु निकट स्रोतका अनुसार पूर्वप्रधानमन्त्री ओलीलाई सरकारले उपत्यका छोड्न प्रतिबन्ध लगाएका कारण महाधिवेशन स्थल परिवर्तन गरिएको हो।
सर्वोच्च अदालतले पनि ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई उपत्यका छोड्न लगाइएको प्रतिबन्ध हटाउन माग गर्ने दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ओली ओली हच्किएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया