बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेले राम्रोसँग ढोका खोले फर्किन तयार रहेको बताएका छन्।
एकता बहिष्कार गर्दै आफूनिकट नेताहरूको भेलामा सहभागी हुन पुगेका खनालले ओलीले घर फर्किँन गरेको आह्वानमा प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘घर फर्क भनेर मात्रै हुँदैन, ढोका राम्रोसँग खोल्नुपर्यो, बस्ने ठाउँ राम्रो बनाउनुभयो भने फर्किन के आपत्ति छ र?’
अध्यक्ष माधव नेपाल समूह माओवादी केन्द्रसँग मिल्न गएपछि झलनाथ समूहले छुट्टै भेला आयोजना गरेको छ।
खनालले अब आफूहरू पार्टी गठन प्रक्रयामा अघि बढ्ने बताएका छन्। पार्टी एकता बहिष्कार गरेका खनालले पार्टी सिंगो बनाउँनका लागि आफूहरू अलग भएको बताएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया