बिएल संवाददाता
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार, दल र जेनजीबीच वार्ता चलिरहँदा बालुवाटार बाहिर एक जेनजी समूहले धर्ना दिएको छ।
आफूहरूलाई बैठकमा सहभागी नगराइएको भन्दै आन्दोलनका घाइते लगायत समूहले नाराबाजी गरेका हुन्।
आफूहरूलाई पनि बैठकमा सहभागी गराउनु पर्ने उनीहरूको माग छ।
बैठकमा जेनजीका तर्फबाट १३ जना प्रतिनिधि सहभागी छन्। तर बाहिर नाराबाजी गरिरहेको समूहले भने आफूहरूको प्रतिनिधित्व नभएको बताएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया