बिएल संवाददाता
गृहमन्त्री ओमप्रकाश अर्यालसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता गरेका छन्।
बुधबार सिंहदरबारस्थित गृहमन्त्रीको कार्यालयमा भेटवार्ता भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।
छलफलमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो। अमेरिकी राजदूतले मुलुकको सुरक्षा व्यवस्थाबारे चासो राखेका छन्।
गृहमन्त्री अर्यालले वर्तमान सुरक्षा अवस्था दिन प्रतिदिन सुधार हुँदै गएको जानकारी गराएका छन्।
अमेरिकी राजदूतले पनि देशमा शान्ति, सुरक्षा कायम गर्न गृहमन्त्रालय र मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ।
अमेरिकी राजदूतले एमसीसी परियोजनाबारे पनि चासो व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया