बिएल संवाददाता
बुद्ध एयरमा मालिक वीरेन्द्रबहादुर बस्नेतसहितले नयाँ दल दर्ता गरेका छन्।
बिहीबार निर्वाचन आयोगमा दर्ता भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’को अध्यक्षमा समाजशास्त्री दिनेश प्रसाईं छन् भने महासचिव पियुषप्रसाद कायस्थ छन्। व्यवसायी बस्नेत भने सदस्य छन्।
पार्टीको विधानमा पदाधिकारीहरू चुनाव लड्न नपाउने व्यवस्था गरिएको छ। सदस्य मात्र रहेका बुद्ध एयरका मालिकलाई भने चुनावमा भाग लिन बाधा छैन।
‘अबको चुनावमा पनि विरोधको राजनीति, पेशागत राजनीतिले प्रश्रय पायो भने नेपाल गहिरो अध्याँरो खोंचमा फस्नेछ जसबाट निस्कन धेरै मेहनत र बलिदान गर्नुपर्ने हुन्छ। त्यसैकारण अब सोचयुक्त र सिर्जनशील राजनीति गरौं। ईमान्दारीको राजनीति गरौं। त्यागको राजनीति गरौं,’ पार्टीले जारी गरेको आह्वान पत्रमा भनिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया