बिएल संवाददाता
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेन–जी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको दाबी गरेका छन्।
गृहजिल्ला झापाको बिर्तामोड पुगेका प्रसाईंले त्यहाँ आयोजिक स्वागत कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देलले आफूलाई बारम्बार प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि प्रस्ताव अस्वीकार गरेको दाबी गरेका हुन्।
उनले आफूलाई तासको एक्का भएको जिकिर गर्दै मिस्सी, बादशाह हुँदाहुँदै एक्का चलाउन नहुने भनेको जिकिर गरे।
उनले भने, ‘मैले प्रधान सेनापतिलाई भने प्रधानसेनापति ज्यू ह्वाट नेक्स्ट? यो सरकार फेलियर भएपछि सरकार थाम्ने को हो? तासमा दहल, गुलाम, मिस्सी, बास्सा र एक्का हुन्छ। मिस्सी र बास्सा हुँदा हुँदै एक्का किन चलाउनु?’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया