बिएल संवाददाता
नेपाल (एमाले)ले विचार मिल्नेहरु एक दिन एकै ठाउँ हुनुपर्ने बताएको छ। ललितपुरको गोदावरीमा आज (शनिबार)देखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस्तो बताएका हुन्।
तर अहिले नै विचार मिल्नेहरु एकै ठाउँमा हुन सम्भव नभएको ओलीको भनाइ छ। ‘निश्चित दल, विचार वा शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता वा समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुविकरण उचित, व्यवहारिक र लाभदायी हुँदैन,’ उनले प्रतिवेदनमा भनेका छन्।
सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलिका दिनमा विचार मिल्नेहरु एकै ठाउँ हुनुपर्ने ओलीको भनाइ छ।
पूरा प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुस्
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया