बिएल संवाददाता
सरकारले गृहसचिव गोकर्णमणि दुवाडीको जिम्मेवारी खोस्ने तयारी गरेको छ।
निवर्तमान गृहमन्त्री रमेश लेखकले गृहसचिव बनाएका दुवाडीलाई अन्यत्र सरुवा गर्ने तयारी भएको हो।
गृह मन्त्रालय स्रोतका अनुसार आइतबारको मन्त्रिपरिषद बैठकमा दुवाडीको बारे चर्चा भएको थियो। सम्भवतः आगामी मन्त्रिपरिषद बैठकले दुवाडीको सरुवाबारे निर्णय गर्नेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया