बिएल संवाददाता
१२ औं तहकी अतिरिक्त सचिव डा. संगिता मिश्रले पदबाट राजीनामा दिएकी छन्।
सुशीला कार्की नेतृत्को अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्ने प्रस्ताव आएपछि मिश्रले राजीनामा दिएको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो।
तत्कालिन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डा. विकास देवकोटालाई सचिवमा बढुवा गरेपछि असन्तुष्ट बनेकी मिश्र लामो समय बिदामा बसेकी थिइन्। मिश्रले स्वास्थ्य सचिवमा आफ्नो दाबी गरेकी थिइन्।
केही दिनअघि मात्र काममा फर्किएकी उनले स्वास्थ्यमन्त्री बन्ने तय भएसँगै राजीनामा दिएकी हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया