बिएल संवाददाता
जिल्ला सरकारी वकिलको कार्यालयले एमाले केन्द्रीय सदस्य ऐन महरलाई हाजिरी जमानीमा छोडेको छ।
२९ वर्षीया युवतीले आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएपछि बुधबार काठमाडौं अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। लगत्तै उनी पक्राउ परेका थिए।
तर, जिल्ला सकारी वकिलको कार्यालय काठमाडौंले महरसँग सामान्य बयान लिएर हाजिरी जमानीमा छाडेको हो। सरकारी वकिलको कार्यालयले महरलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया