बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निष्कासित महामन्त्री मुकुल ढकालको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो।
आफूलाई अवैध तरिकाले पार्टीबाट निष्कासित गरिएको दाबी गर्दै मुकुलले आफू पार्टी महामन्त्रीमा बहाल हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
सर्वोच्चको निर्णयसँगै मुकुल रास्वपाको महामन्त्रीमा फर्किने ढोका बन्द भएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया