बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेल स्थानान्तरण नगर्नु दुःखद् भएको बताएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले जेल सार्न रविको आग्रह र अदालतको अनुमतिलाई समेत राज्यले अस्वीकार गर्नु दुःखद् भएको बताएका हुन्।
उनले एउटा राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्रीसमेत भएको व्यक्तिमाथि राज्यको व्यवहार नबुझिँदो रहेको बताए।
‘कसैप्रति पनि कानुनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ। तर राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्री समेत भएको व्यक्तिलाई अदालतले ठाना स्थानान्तरको अनुमति दिँदादिँदै पनि स्थानान्तरण नरिनु दुःखद मात्र होइन नबुझिँदो कुरा भएको छ। त्यसकारण सरकारले सम्पूर्ण देशहरूको वस्तुस्थिति हेरेर तिनीहरूको सुधारको निम्ति अहिलेको आवश्यकता देखेको छु,’ उनले भने।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया