बिएल संवाददाता
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अध्यक्ष रञ्जिता चौधरीलाई पदमुक्त गर्दै लालवीर चौधरीलाई अध्यक्ष बनाएको छ।
रञ्जिता श्रेष्ठविरोधी पक्षको राष्ट्रिय भेलाले श्रेष्ठलाई हटाउँदै लालवीरलाई अध्यक्ष बनाएको हो।
रञ्जिता रेशमकी पत्नी हुन् भने लालवीर रेशमका पिता हुन्। रेशम पक्षले हिजोमात्र रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट बर्खास्त गरेको थियो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया