बिएल संवाददाता
रुकुम पश्चिम सडकखण्डबाट भेरी नदीमा एउटा टिप्पर खसेको छ। मंगलबार राति रा १ क १५०१ नम्बरको उक्त टिप्परमा रहेका तीन जना वेपत्ता भएको प्रहरीले जनाएको छ।
भेरी करिडोरका लागि निर्माण सामग्री ढुवानी गर्दै आएको उक्त टिप्पर जाजरकोटको नलगाढबाट रिम्नातर्फ जाँदै थियो।
वर्षायाममा भेरीमा पानीको बहाव बढेको छ। राति नै टिप्पर खसे पनि बिहानपखमात्रै प्रहरी परिचालन भएका थिए। रुकुम पश्चिम र जाजरकोटका प्रहरी टोली खोजी कार्यमा लागिसकेको छ।
वेपत्ता भएकाहरुको पहिचान पनि प्रहरीले पाइसकेको छैन।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया