बिएल संवाददाता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेकी छन्। भण्डारीलाई केन्द्रीय कार्यालय परिसरमा सचिव भीष्म अधिकारीले स्वागत गरे।
अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ताका लागि उनी पार्टी मुख्यालय पुगेकी हुन्। ओली भने कार्यालय आइसकेका छैनन्। भण्डारी उनलाई कुरिरहेकी छन्।
ओलीसँग वार्ता गर्नुअघि भण्डारी अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग अनौपचारिक छलफलमा छिन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया