नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण लिएकी छिन्।
उनलाई बुधबार साँझ राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सपथ ग्रहण गरेका थिए।
शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो।
उपाध्यक्ष घिमिरे बुधबार मात्र निर्वाचित भएकी थिइन्। एमालेबाट उम्मेदवार बनेकी घिमिरेले ३९ मत पाएकी थिइन्।
विपक्षमा १६ मत परेको थियो। मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए।
उपाध्यक्षमा काँग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया