बिएल संवाददाता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिएको राजिनामा स्वीकृत भएको छ।
मुख्यमन्त्री चौधरीले बिहीबार दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार स्वीकृत गरेका हुन्।
‘नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम तपाईंले मिति २०८० चैत २२ मा दिनुभएको राजीनामा स्वीकृत गरेको छु,’ प्रदेश प्रमुख शेरचनले पठाएको पत्रमा भनिएको छ, ‘यहाँले मुख्यमन्त्रीको रूपमा हालसम्म पुर्याउनुभएको योगदानका लागि धन्यबाद ज्ञापन गर्दछु।’

कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया