बिएल संवाददाता
नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले विपन्न, गरिबीको रेखामुनि रहेका जनशक्ति ऋणको पहुँचमा आउन नसकेको बताएका छन्।
आइतबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशका धेरै समुदायहरूको ऋणमा पहुँच नभएको र ऋणमा पनि सबैजनाको हक लाग्ने बताएका हुन्।
उनले भने, ‘हामी भूइँचालोबाट आयौं, कोभिडबाट आयौं । हाम्रो देश धेरै विविधता भएको देश हो । यहाँ धेरै समुदायहरु छन् तर लोनमा सबैको पहुँच छैन। साना किसान जस्ता कार्यक्रहरु गरिरहेको छ । हाम्रा देशमा विपन्न, गरिवीमा रहेकाले ऋण सजिलोसँग पाएका छैनन् । व्याज धेरै महङ्गो तिरिहरेका छन् । ऋणमा सबैजनाको हक लाग्नुपर्छ।’
उनले ऋण प्रवाह गरेअनुसार सबैलाई माथि लैजान नसकेको पनि बताए।
‘हामीले जुन रुपमा ऋण प्रवाह गर्छौं । त्यसलाई सबैलाई माथि लैजाओस् । समस्या यहाँ के छ भने त्यो दर्शनमा काम पनि गरेको हो । तर चाहे अनुरुप काम भएन,’ उनले भने ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया