बिएल संवाददाता
‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी छेडखानीलाई हल गर्न संसदीय छानबिन समिति गठन हुने भएको छ।
शनिबार सभामुखसँग बसेको प्रमुख सचेतकहरूको छलफलले विशेष छानविन समिति गठन गर्ने निर्णय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।
शाहीका अनुसार आजको बैठकमा आगामी बैठकहरू नयाँ क्यालेन्डरमा कहिले राख्ने र कुन कुन विधेयकहरू लिएर जाने भन्ने विषयमा पनि छलफल भएको थियो।
‘आजको बैठकमा पहिलो निर्णय आगामी बैठकहरू नयाँ क्यालेन्डरमा कहिले राख्ने र कुन कुन विधेयकहरू लिएर जाने भन्ने विषयमा पनि छलफल भयो। र दोस्रो विषय संघीय निजामती ऐन माथिको छेडखानी भयो ऐनमा त्रुटि भएको भन्ने कुरालाई संसदीय उच्चस्तरीय विशेष छानबिन समिति गर्ने निर्णय भएको छ यो पारित चैत २३ गतेको संसद बैठकबाट हुन्छ,’ उनले भने।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया