बिएल संवाददाता
बनेपा-नाला-भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुण्यमती खोलाको पुल भत्किएको छ।
पछिल्लो समय भएको भारी वर्षाका कारण बनेपा नगरपालिका-१ नाला-भक्तपुर सडक अन्तर्गतको उक्त पुल भत्किएको हो।
अरनिको राजमार्गको बैकल्पिक बाटोको रुपमा रहेको यो सडक पुल भत्किएपछि पूर्ण रुपमा ठप्प भएको छ।
पुरानो भइसकेको पुल मर्मत सुधारमा कसैको ध्यान नगएको र क्षमताभन्दा अत्याधिक भारले गर्दा पुल भत्किएको स्थानियहरू बताउँछन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया