बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे पार्टी एमाले एक भएको र एक रहने बताएका छन्।
शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन्।
एमालेको एकता भाँडिन्छ भनेर प्रचार गरिएपनि भ्रममा नपर्न एमाले अध्यक्ष समेत रहेका ओलीकाे भनाइ थियाे।
एमाले एक रहने बताउँदै उनले भने, ‘कसैले बम पड्काउँदैमा एमाले ध्वस्त हँदैन।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया