बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उपमहासचिव एवं सांसद मेटमणि चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी परेको छ।
दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार हुलाक मार्फतबाट सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको र प्रमाणित गर्ने चरणमै रहेको छ। प्रहरी स्रोतका अनुसार सांसद चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो।
उजुरीकर्ताको विवरण प्रहरीले खुलाएको छैन।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया