बिएल संवाददाता
प्रतिनिधि सभाको बैठक सुरु भएको छ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध कायमै राखेका छन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै उनीहरूले उठेर विरोध गरेका थिए।
रास्वपा सांसदहरूले संसदको वेल घेराउ गरेका छन्। राप्रपा सांसदहरूले बैठक बहिष्कार गरेका छन्। उनीहरू सदनबाट बाहिर निस्केका छन्।
जेठ १३ गतेदेखि उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै सदनमा अवरोध गर्दै आएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया