बिएल संवाददाता
सभामुख देवराज घिमिरे सदनको अवरोध खुलाउन सक्रिय भएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख घिमिरेले संसद् अवरोध हटाउने विषयमा प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरेका हुन्।
रास्वपाले सदनमा विरोधको नयाँनयाँ शैली अपनाउन थालेपछि मंगलबार सभामुखले बिहीबारसम्मका लागि बैठक स्थगित गरेका थिए।
यसअघि पेलेरै अघि बढेका सभामुख मंगलबार भने पछि हटेका थिए। सदनको अवरोध जारी रहँदा बजेटमाथिको छलफल र महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत हुन सकेन।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया