बिएल संवाददाता
प्रमुख तीन दलका शीर्ष नेताहरूबीच हुने भनिएको भेटवार्तामा माओवादी अध्यक्ष प्रचण्ड अनुपस्थित भएका छन्।
प्रचण्ड उपत्यकाबाहिर भएको र बिहीबार मात्रै फर्किने जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मात्रै छलफलमा जुटेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीचको छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफल विशेषतः संसदमा जारी रास्वपा र राप्रपाको अवरोध, रास्वपाको माग लगायत समसामयिक राजनीतिक विषयमा केन्द्रीत रहेको सचिवालयले जनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया