बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
विरगंजको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा प्रकरणमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो।
प्रहरीले एक महिनाअघि नै अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालयले एक महिना लगाएर अध्ययन गरेपछि मुद्दा दायर गरेको हो।
सहकारी ठगीमा लामिछानेसँग ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गरिएको छ। सहकारीको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गर्दै २९ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया