बिएल संवाददाता
सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएपछि बसेको प्रतिनिधि सभा बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध जारी राखेका छन्।
सभामुख देवराज घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि राप्रपा र रास्वपा सांसदहरूले टेबल ठटाउँदै बोल्न अवरोध गरेका हुन्।
सभामुखले सभा सञ्चालन गर्ने प्रयास गरिरहेका छन्।
एमाले र माओवादीबीच भएको सहमतिको पाण्डेले संसदमा जानकारी गराएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया