बिएल संवाददाता
सुपुत्र हृदयेन्द्रलाई लिएर शुक्रबार जुम्ला पुगेकी पूर्वयुवराज्ञी हिमानी शाहले गुठीचौर गाउँपालिका-१ मणिसागुमा हिमानी ट्रष्टले निर्माण गर्न लागेको अस्पताल (बर्थिङ सेन्टर)को शिलान्यास गरेकी छन्।
शिलान्यास कार्यक्रममा बाेल्दै राप्रपा प्रमुख सचेत तथा जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले पूर्वयुवराज्ञी हिमानी शाह सरकार र सुपुत्र हृदयन्द्र सरकारले जुम्लामा उदाहरणीय काम गरेकाे बताएका छन्।
त्यतै गुठीचौर गाउँपालीका अध्यक्ष दानबहादुर बुढाले राज परिवार शैलीले हार्दिक धन्यवाद प्रकट गरेका छन्।
गुठीचौर गाउँपालिका-१ का अध्यक्ष अर्जुन महताराले बर्थिङ सेन्टरले मुख्यतया गाउँ घरका महिला तथा, बालबालिका लाई सहज हुने बताए।
उनले ‘अब गर्भवती महिलाले अकालमा ज्यान जाने छैन’ भन्दै हिमानी ट्रेड्सलाई एउटा एम्बुलेन्स सहयोग गर्न अपिल गर्दै धन्यवाद व्यक्त गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया