बिएल संवाददाता
प्रतिनिधिसभाको बिहीबारको बैठक केहीबेर बसेर स्थगित भएको छ।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको थियो।
सभामुखले गृहमन्त्रीले बोल्न समय मागेकाले बैठक सञ्चालनमा अवरोध नगर्न र दलीय आधारमा बोल्न दिने आग्रह गर्दा पनि विपक्षीहरूले टेरेनन्।
प्रतिपक्षी दलहरूको अवरोध जारी रहेपछि सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया