बिएल संवाददाता
प्रतिनिधि सभाको आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै बस्न सकेको छैन।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षीले सदन अवरोध जारी राखेपछि बैठक बस्न ढिलाइ भएको हो।
प्रतिपक्षी आफ्नो अडानबाट ब्याक नभएपछि सभामुखले अवरोध हटाउने वियषमा छलफल थालेका छन्।
गृहमन्त्री रमेश लेखकले आफूले सदनमा जवाफ दिन पाउनुपर्ने तर, राजीनामा नदिने अडानमा छन्।
यदि दलहरूबीच कुरा मिलेमा आज गृहमन्त्रीले सदनमा जवाफ दिनेछन्। कुरा नमिलेमा विपक्षीहरूले सदनमा अवरोध जारी राख्ने बताएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया